Introduction
Himalayan Human Rights Monitors (HimRights) is a non-governmental, non-partisan, and non-profit organization committed to defending the rights of poor, marginalized and socially excluded communities and individuals, with a special focus on women, children and youth. .

 
 
 
 
Press Releases
 
राजदूतमाथिको अमर्यादित व्यवहारको निन्दा Back
काठमाडौं । २०६४ जेठ १३ गते

झापास्थित भुटानी शरणार्थी शिविरको भ्रमणका क्रममा जेठ ११ गते अमेरिकी राजदूत जेम्स एफ मोरियर्टी संयुक्त राष्ट्र संघीय शरणार्थी मामिला सम्बन्धी नेपाल प्रमुख अब्राहम अब्राहम चढ्नु भएको सवारी साधनमा ढुंगा प्रहार गरी आक्रमक शैलीमा अमर्यादित व्यवहार, गरेको घटनाको समाचारले हिमराइट्सको ध्यानाकर्षणएको छ ।

नेपालको भूमिमा रही कुटनीतिक एवं कुनै पनि मानवीय सेवाका क्षेत्रमा संलग्न अन्तर्राष्ट्रिय नियोग तथा संस्थाका जिम्मेवार व्यक्तित्वहरूको सुरक्षाको जिम्मेवार पक्ष नेपाल सरकार हो । साथै, यसमा हरेक नेपाली नागरिककोसमेत नैतिक दायित्व रहन्छ ।

भूटानी शरणार्थीहरूको हकहित र मानवीय सहयोग कार्यमा जुटेका कुटनीतिज्ञहरूमाथि गरिएको अमर्यादित व्यवहार, जो जसले जसरी गरेको भए पनि निन्दनीय र कुटनीतिक मर्यादा विपरित रहेको हाम्रो बुझाई छ ।

अतः यस घटनाको छानबिन गरी दोषीलाई कारवाही गर्न, र यस प्रकारका घटना पुनः दोहोरिन नदिन र शान्ति सुरक्षाको उचित व्यवस्था मिलाउन हामी नेपाल सरकारसमक्ष जोडदार माग गर्दछौं ।

पूर्ण शाक्य
निर्देशक
 
 
 
 
 
 
 
 
 
 
 
         
 
  • Peace Building &
    Reconciliation
    The decade-long armed conflict launched by the Maoists caused erosion of many social values, trust, and solidarity in societies...
  • Anti Human Trafficking &
    Safe Migration
    Trafficking, particularly of women and girls, has been a serious problem since historic times in Nepal.
  • Human
    Rights
    HimRights has a significant focus in monitoring demonstrations. However, there is difficulty
    in presenting details of all the...
  • Child
    Protection
    Partnerships for Protecting Children in Armed Conflict (PPCC) has a mandate to monitor and report child rights...
  • Good
    Governance
    Literally, democracy means "power of the people". Democracy, in terms of practical considerations, is a principle...
 
  Get Connected
   
  Himalayan Human Rights Monitors
   
 
         
 
 
About us

Organization ProfileVisionMissionHimrights Crisis Support FundVideosContact Us
  Downloads

Reports Media CoverageVoilation Form Publication Radio Program Wallpapers
 
 
 
 
   
 
Powered By: Magnum Design Studio