Introduction
Himalayan Human Rights Monitors (HimRights) is a non-governmental, non-partisan, and non-profit organization committed to defending the rights of poor, marginalized and socially excluded communities and individuals, with a special focus on women, children and youth. .

 
 
 
 
Press Releases
 
संचार उद्यमी तथा व्यवसायी अरुण सिंहानिया हत्याको भत्सर्ना Back

जनकपुर टुडे समाचार पत्रका प्रकाशक तथा रेडियो टुडे जनकपुरका अध्यक्ष अरुण सिहांनियाको २०६६/११/१७ गते अज्ञात समूहबाट हत्या गरिएको घटनाप्रति हिमराइट्सको गम्भीर ध्यानाकर्षण भएको छ । 

प्राप्त सूचना अनुसार ५० बर्षिय संचार उद्यमी अरुण सिंहानियालाई होली पर्व मनाइ साझ पेठियागाछस्थित आफ्नो  निवासतिर र्फकदै गरेको बेला अज्ञात समूहको गोली प्रहार गरेका थिए । निधारमा गोली लागेका सिंहानियाको तत्काल मृत्यु भएको थियो । सिंहानियाको हत्याले मानिसको बाच्न पाउने अधिकारमाथि धावा बोलेको छ भने अर्कातिर स्वतन्त्र पत्रकारितामाथि गम्भीर आक्रमण भएको हिमराइट्सको ठहर छ ।

राजधानीका संचार उद्यमी जमिम शाहको हत्याको करिब एक महिना पनि नबित्दै अर्का संचारकर्मीमाथि यो आक्रमणले नागरिकहरुको जीवनको सुरक्षामाथि प्रश्न चिन्ह खडा भएको छ । राज्यले जमिम शाहको हत्यारा पत्ता लगाउने बचन पूरा गर्न नपाउदै भएको यो आक्रमणले देशको सुरक्षा स्थिति गम्भीर रहेको जग जाहेर हुन्छ । 

यस सन्दर्भमा हिमराइट्स राज्य समक्ष नागरिकको बाच्न पाउने तथा सुरक्षा प्राप्त गर्ने अधिकारको सुनिश्चित गर्न तथा हत्याराको तत्काल खोजी गरी कानुनको कठघरामा उभ्याउनका लागि जोडदार माग गर्दछ । राज्यको चौथो अङ्गको जिम्मेवारी बोकेको पत्रकारिता क्षेत्रलाई डर, त्रासमुक्त वातवरणमा निर्धक्कताका साथ काम गर्ने वातावरण तयार गर्न समेत आग्रह गर्दछ ।

पूर्ण शाक्य
कार्यक्रम निर्देशक                                                    
 
 
 
 
 
 
 
 
 
 
 
         
 
  • Peace Building &
    Reconciliation
    The decade-long armed conflict launched by the Maoists caused erosion of many social values, trust, and solidarity in societies...
  • Anti Human Trafficking &
    Safe Migration
    Trafficking, particularly of women and girls, has been a serious problem since historic times in Nepal.
  • Human
    Rights
    HimRights has a significant focus in monitoring demonstrations. However, there is difficulty
    in presenting details of all the...
  • Child
    Protection
    Partnerships for Protecting Children in Armed Conflict (PPCC) has a mandate to monitor and report child rights...
  • Good
    Governance
    Literally, democracy means "power of the people". Democracy, in terms of practical considerations, is a principle...
 
  Get Connected
   
  Himalayan Human Rights Monitors
   
 
         
 
 
About us

Organization ProfileVisionMissionHimrights Crisis Support FundVideosContact Us
  Downloads

Reports Media CoverageVoilation Form Publication Radio Program Wallpapers
 
 
 
 
   
 
Powered By: Magnum Design Studio