Introduction
Himalayan Human Rights Monitors (HimRights) is a non-governmental, non-partisan, and non-profit organization committed to defending the rights of poor, marginalized and socially excluded communities and individuals, with a special focus on women, children and youth. .

 
 
 
 
Press Releases
 
भूकम्प पछिको पूर्ननिर्माणबारे सांसदसँग सार्वजनिक सुनुवाई Back
काठमाडौं, २८ भदौ । ललितपुरमा भूकम्पपछिको पूर्ननिर्माणका बारेमा जनप्रनिधीसँग सार्वजानिक सुनुवाई कार्यक्रम आयोजना गरिएको छ । हिमालयन ह्युमन राइट्स मोनिटर्स(हिमराइट्स)को आयोजना तथा ग्लोबल फ्यामिली भिलेजको सहयोगमा आयोजीत सार्वजनिक सुनुवाई कार्यक्रममा सांसदहरुलाई स्थानिय जनताले प्रश्न गरेका थिए ।  कार्यक्रममा ललितपुर क्षेत्र नम्बर ३ का सांसद मदन अमात्यले भूकम्प पछिको पुनर्निर्माण र पुर्नस्थापनाका बारेमा जानाकरी गराएका थिए ।करिब ६९ जना भूकम्प पिडित स्थानिय महिला, किशोरकिशारीहरुको सहभागिता रहेको उक्त संवाद कार्यक्रममा बज्रबाराही नगरपालिकाका कार्यकारी अधिकृत टेकराज पन्थी लगायतले पुननिर्माणका कामबारे ब्रिफिङ गरेका थिए ।  कार्यक्रममा स्थानिय जनताले भूकम्पपछिको पुनस्थापना तथा पुननिर्माणका काममा ढिलासुस्ती भैरहेको गुनासो गरेका थिए । सांसद मदन बहादुर अमात्यले राहत वितरण प्रणाली तथा भूकम्प पिडितको सवालहरुमा राज्य अझैपनि गम्भिर ढंगले लाग्न नसकेको स्विकार गरेका थिए ।  उनले भूकम्प पिडितको लागि निति तथा कार्यक्रमहरु बनाईएको भएतापनि वितरण प्रणालीमै समस्या रहेको पनि बताए । त्यस्तै बज्रबाराही नगरपालिकाका कार्यकारी अधिकृत पन्थीले भूकम्प पिडितहरुको लालपूर्जा दर्ता प्रणाली, नक्सा पास लगायत समस्याहरु पिडित आफै आएर जाहेरी दिएको खण्डमा आफूले सहयोग गर्ने बताएका थिए । 
 
 
 
 
 
 
 
 
 
 
 
         
 
  • Peace Building &
    Reconciliation
    The decade-long armed conflict launched by the Maoists caused erosion of many social values, trust, and solidarity in societies...
  • Anti Human Trafficking &
    Safe Migration
    Trafficking, particularly of women and girls, has been a serious problem since historic times in Nepal.
  • Human
    Rights
    HimRights has a significant focus in monitoring demonstrations. However, there is difficulty
    in presenting details of all the...
  • Child
    Protection
    Partnerships for Protecting Children in Armed Conflict (PPCC) has a mandate to monitor and report child rights...
  • Good
    Governance
    Literally, democracy means "power of the people". Democracy, in terms of practical considerations, is a principle...
 
  Get Connected
   
  Himalayan Human Rights Monitors
   
 
         
 
 
About us

Organization ProfileVisionMissionHimrights Crisis Support FundVideosContact Us
  Downloads

Reports Media CoverageVoilation Form Publication Radio Program Wallpapers
 
 
 
 
   
 
Powered By: Magnum Design Studio