introduction
Himalayan Human Rights Monitors (HimRights) is a non-governmental, non-partisan, non-profit organization committed to defending the rights of poor, marginalized and socially excluded communities and individuals, with special focus on women, children and youth.

 
 
 
 
Press Releases
 
हत्या र कुटपीटमा संलग्नहरू माथि कारबाही गरियोस २०६७ असार १३
हिन्दु युवा संघका केन्दीय अध्यक्ष ४५ बर्षिय  काशी तिवारीको २०६७ आषाढ १२ गते सांझ पर्सा जिल्लाको  विरगञ्जमा गोली हानी हत्या गरिएको घटना प्रति हिमराइट्सको गम्भिर ध्यानाकर्षा भएको छ ।

बीरगन्ज उपमहानगरपालिका-१३ घडिअर्वा निवासी तिवारी मठमा निर्माणाधीन धर्मशाला अनुगमनका लागि सँाझ करिब ५ बजे त्यहाँ पुगेका र समितिका अन्य पदाधिकारीसæ
 
 
नेपाली राजनीतिका शिर्षथ नेता स्वं गिरिजाप्रति हार्दिक श्रदान्जलि २०६६ चैत्र ८ गते
नेपाली राजनीतिका शिर्षथ नेता, पर्ूव प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको २०६६ चैत्र ७ गते दिउ“सो १२ बजेर १० मिनट जा“दा दुखद निधन भएको छ । ८७ वषर्ीय कोइराला लामो समयदेखि छातीसम्बन्धी समस्या झेल्दै आउनुभएको थियो । नेपाली का“ग्रेसका सभापतिसमेतको जिम्मेवारी सम्हाल्दै आउनु भएका कोइरालाको निधनले नेपाली राजनीतिमा अपुरणीय क्षति भएको é
 
 
बासपानी घटनाको निष्पक्ष छानबिन गरियोस २०६६ फागुन २८ गते

बर्दिया राष्ट्रिय निकुञ्जमा नेपाली सेनाको गस्तीमा गएको टोलीले २०६६/११/२६ गते राति प्रहार गरेको गोलीबाट सुर्खेत हरिहरपुर गाविस बासपानीका एक बालिकासहित तीन जना महिलाहरुको मृत्यु भएको घटनाप्रति हिमराइट्सको गम्भीर ध्यानाकर्षा भएको छ । 
प्राप्त सूचना अनुसार ठाकुरद्वरास्थित ज्वालादल गणबाट खटिएको नेपाली सेनाको गस्तीमा सम्लग्न भ&
 
 
संचार उद्यमी तथा व्यवसायी अरुण सिंहानिया हत्याको भत्सर्ना २०६६ फागुन १८ गते

जनकपुर टुडे समाचार पत्रका प्रकाशक तथा रेडियो टुडे जनकपुरका अध्यक्ष अरुण सिहांनियाको २०६६/११/१७ गते अज्ञात समूहबाट हत्या गरिएको घटनाप्रति हिमराइट्सको गम्भीर ध्यानाकर्षण भएको छ । 

प्राप्त सूचना अनुसार ५० बर्षिय संचार उद्यमी अरुण सिंहानियालाई होली पर्व मनाइ साझ पेठियागाछस्थित आफ्नो  निवासतिर र्फकदै गरेको बेला अज्ञात समूहको गí
 
 
बालक संतोष कार्कीको हत्याको २०६६ माघ २१ गते

काठमाण्डौ गोठाटारस्थित भीमेश्वर एकेडेमीमा कक्षा २ मा अध्ययनरत वर्ष१० का सन्तोष कार्की विद्यालयमा भएको सरश्वती पूजामा सहभागी भएर घर र्फकने क्रममा सशस्त्र समूहले चलाएको गोली लागी मत्यु भएको घटनाप्रति हिमराइट्सको गम्भीर ध्यानाकर्षा भएको छ ।

हिमराइट्समा प्राप्त जानकारी अनुसार गोठाटारस्थित टेम्पो पार्कनजिक घर बनाउन थुपारेको
 
 
विस्तृतशान्तिसंझौताकोएकवर्ष २०६४ मंसिर ४ गते

राज्य र माओवादी दुबै पक्षबाट संझौताको उलंघन
ललितपुर, । २०६४ मंसिर ४ गते

आदरणीय पत्रकार मित्रहरु,
सरकार र माओवादीबीच भएको विस्तृत शान्ति संझौताको आज एक वर्षपुग्दैछ । २०६३ साल मंसिर ५ गते सम्पन्न विस्तृत शान्ति सम्झौतामा उल्लेख भएका प्रावधानहरु यो एक वर्षो अवधिमा राज्य र माओवादी दुबै पक्षबाट इमान्दारीपूर्वक पालना भइरहेको छैन । &#
 
 
मध्य तथा पुवान्चल क्षेत्रको मानव अधिकार २०६५ मंसिर २ गते
आदरणीय पत्रकार मित्रहरु,

तत्कालिन व्रि्रोही समूह नेकपा -माओवादी) १० वर्षो द्वन्दको भारी बिसाएर मूलुकको शासन सत्ताको नेतृत्व गर्न गएपछि मुलुकमा जारी हत्या, हिंसा र अपहरणका घटनाहरु अन्त्यहुने अपेक्षा गरे पनि त्यस प्रकारका घटनामा कमी आउन सकेन । र्सवसाधारणले यस अवधिमा मानवअधिकार उलंघनका घटनामा उल्लेख्य सुधार आउने अपेक्षा गरेका पनि
 
 
हत्याकोश्रृंखलाभयावहः २०६४ मंसिर ४ गते
पूर्वी तथा मध्य तराईको मानव अधिकार अवस्था चुनौतिपूर्ण
ललितपुर, । २०६४ मंसिर ४ गते

आदरणीय पत्रकार मित्रहरु,
देशमा १० वर्षसम्म युद्धको अवस्था जारी रहँदा मानव अधिकार उलंघनका घटनाहरु व्यापकरुपमा भएको कुरा हामी सबैमा विदितै छ । यस अवधिमा राज्य र तत्कालीन विद्रोही समूह नेकपा (माओवादी) बाट व्यापक मात्रामा मानव अधिकार उलंघनका घटनाहरु भ&#
 
 
संविधानसभाको निर्वाचनसार्नुदुर्भाग्य २०६४ असोज १८ गते
ललितपुर, । २०६४ असोज १८ गते
जनआन्दोलन २०६२/०६३ ले मुलुकको संकटलाई सम्बोधन गर्नका लागि निर्दिष्ट गरेको संविधानसभाको माध्यमबाट जनताले आङ्खनो संविधान आफै निर्माण गर्ने धोकोलाई सरकारले आज गरेको निर्णयको अन्यौलमा पारेको कुरा प्रति हिमराइट्सको गम्भीर ध्यानाकर्षा भएको छ ।

नेपालको इतिहासमा अहिलेसम्म तयार भएका सबै संविधानहरु, प्रभु&#
 
 
बेपत्ता नागरिकहरुको को स्थिति अविलम्ब सा २०६४ भदौ १३ गते
ललितपुर, । २०६४ भदौ १३ गते

द्वन्द्वको क्रममा सरकारपक्ष र माओवादी पक्षबाट बेपत्ता परिएकाहरुको स्थिती र्सवजानिक गर्ने सवालमा वर्तमान सरकार र हाल सरकारमा सहभागी माओवादीबाट धैरै पटक लिखित र मौखिक प्रतिबद्धता व्यक्त गरेता पनि व्यवहारमा परिणत हुन नसकेको यर्थाथताप्रति हिमराइट्सको गम्भिर ध्यानाकर्षा भएको छ ।

जनआन्दोलनको बलमा स्थ&#
 
 
राजदूतमाथिको अमर्यादित व्यवहारको निन्दा २०६४ जेठ १३ गते
काठमाडौं । २०६४ जेठ १३ गते

झापास्थित भुटानी शरणार्थी शिविरको भ्रमणका क्रममा जेठ ११ गते अमेरिकी राजदूत जेम्स एफ मोरियर्टी संयुक्त राष्ट्र संघीय शरणार्थी मामिला सम्बन्धी नेपाल प्रमुख अब्राहम अब्राहम चढ्नु भएको सवारी साधनमा ढुंगा प्रहार गरी आक्रमक शैलीमा अमर्यादित व्यवहार, गरेको घटनाको समाचारले हिमराइट्सको ध्यानाकर्षणएको छ ।
 
 
Condemnation on discourteous act to Diplomats in Jhapa District 27, May 2007
Katmandu May 27, 2007

HimRights is seriously concerned at the disrespectful act like pelting stones at the vehicle of American Ambassador to Nepal Mr. James F Moriarty and Mr. Abraham
 
 
PPCC urges the Nepal Educational Republic Forum to open the schools and resolve the grievances through dialogues 22, May 2007
Contact information:
Dilli Prasad Guragai, PPCC Program Coordinator
By Email: dguragai@savechildren.org.np
By Phone: 4412598

22 May 2007, Kathmandu –PPCC is s
 
 
पिपिसिसि नेपाल शैक्षिक गणतान्त्रिक मञ्चल २०६४, जेठ, ८ गते
पिपिसिसि नेपाल शैक्षिक गणतान्त्रिक मञ्चलाई विद्यालयहरू खुलाउन र आफ्ना मर्काहरू वार्तामार्फत समाधान गर्न जोडदार आग्रह गर्दछ ।

८ जेठ २०६४, काठमाडौं - नेपाल अधिराज्यभरिका ३६००० भन्दा बढी विद्यालयका ७८ लाख बढी विद्यार्थीहरू प्रभावित हुने गरी लामो समयसम्म शैक्षिक संस्थाहरू बन्दको घटनाप्रति पिपिसिसिको गम्भीर ध्यानाकर्षण भएको छ । 
 
 
प्रतिशोधात्मक हिंसा बन्द गर्न आग्रह २०६४ जेठ १ गते
ललितपुर, । २०६४ जेठ १ गते

रौतहट जिल्लाको धर्मपुर गाविस-९ निवासी "जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वाला सिंह)" का कार्यकर्ता परमानन्द सहनी र नागेन्द्र बैठाको २०६४ वैशाख ३१ गते राति १ बजेको समयमा हत्या गरिएको घटनाले हामीलाई दुःखित तुल्याएको छ ।

मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणा पत्र-१९४८, नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी 
 
 
 
12
 
 
 
Second Girl Child National Consultation
 
 
 
 
 
         
 
  • Peace Building &
    Reconciliation
    The decade-long armed conflict launched by the Maoists caused erosion of many social values, trust, and solidarity in societies...
  • Youth
    Action Fund
    The decade-long armed conflict launched by the Maoists caused erosion of many social values, trust, and solidarity in societies...
  • Anti Human Trafficking &
    Safe Migration
    Trafficking, particularly of women and girls, has been a serious problem since historic times in Nepal.
  • Human
    Rights
    HimRights has a significant focus in monitoring demonstrations. However, there is difficulty
    in presenting details of all the...
  • Child
    Protection
    Partnerships for Protecting Children in Armed Conflict (PPCC) has a mandate to monitor and report child rights...
  • Good
    Governance
    Literally, democracy means "power of the people". Democracy, in terms of practical considerations, is a principle...
 
  Get Connected
   
  Himalayan Human Rights Monitors
   
 
         
 
 
about us

Organization ProfileVisionMissionHimrights Crisis Support FundContact Us
  downloads

Reports Media Coverage Voilation Form Radio ProgramPublicationWallpapers
 
 
 
Press Releases |
Feedback | Sitemap
   
 
Powered By: Magnum Design Studio